हाम्रा सेवाहरु
साधारण बचत
स्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलो तथा ब्यवसायमा गई संकलन गरिने बचतलाई साधारण बचत भनिनेछ । साधारण बचत सदस्यहरुको लागि ऋणको किस्ता र ब्याज भुक्तानीको लागि सहयोगी हुनेछ ।
- बचतको सीमा : साधारण बचतमा सदस्यले न्यूनतम रु. १००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
- बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
दैनिक बचत
यो बचत क्रमिक रुपमा सदस्यहरुले आफ्नो बचत क्षमता अनुसार दैनिक/मासिक रुपमा जम्मा गर्न सकिनेछ । भविष्यमा आईपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम संचालन गरिएको छ ।
- बचतको सीमा : सदस्यको क्षमता अनुसार दैनिक÷मासिक रुपमा जति पनि रकम बचत गर्न सक्नेछन ।
- बचतको अवधि : अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
- बचत फिर्ता : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
- ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
बाल बचत
शेयर सदस्यका नानीहरुको शिक्षा , स्वास्थ्य र आपतकालीन अवस्थाको खँचो टार्न यो बचत संचालन गरिएको हो । यो बचतमा जन्म देखि १५ वर्षसम्मका नानीहरु सहभागी हुन सक्नेछन् ।
- बचतको सीमा : नियमित बचतमा न्युनतम मासिक रु.५००।– वा रु. ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।

- बचत फिर्ता : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
- ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
समृद्धि बचत

सञ्चय बचत

स्वरोजगार बचत